Tuesday, January 18
Shadow

एकदमै दुखद खबरः संक्र’मणबाट पछिल्लो २४ घण्टामा यति जनाको मृ’ त्यु

कोभि’ड–१९ को संक्र’मणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृ’ त्यु भएको छ भने ८ हजार २०३ जनामा कोरो’ना सं’ क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९७९ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २०३ जनामा को’रोना संक्र
मण पुष्टि भएको हो। योसँगै नेपालमा कोुरो’ना संक्र’मितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा को’रोनाबाट १९६ जनाको ज्या’न गएको छ। योसँगै कोरो नाबाट मृ’त्यु हुनेको संख्या ५ हजार ४११
पुगेको छ। आज ६ हजार ८९१ जना नि’को भएका छन्। अहिलेसम्म कोरो’नाबाट नि’को हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।

गण्डकी प्रदेशमा कोरो ना संक्र’मणबाट मृ’त्यु थप १५ जनाको मृ’त्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिएको
जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृ’त्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा को’रोनाबाट मृ’त्यु हुनेको सङ्ख्या घटेको छ । सोमबार २४ जनाको मृ’त्यु भएकोमा आज मङ्गलवार घ टेर १५
जनाको मृ’त्यु भएको हो ।

मृ त्यु हुनेमध्ये आज सबैभन्दा धेरै बागलुङका चार जना छन् । यस्तै, मुस्ताङका दुई, पर्वतका एक, तनहुँका दुई, कास्कीका तीन,
स्याङ्जाका एक र नवलपरासी पूर्वका दुई जना छन् ।

यसैबिच गण्डकीमा आज ९५९ जना सं क्र मित थपिएको गण्डकी प्रदेश ‘को रोना रोक थाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद
विन्दु शर्माले जानकारी दिए ।

सं’क्रमितमध्ये ४८० जना पुरुष र ४७९ जना महिला छन् । योसहित गण्डकी प्रदेशमा कूल सं’क्रमितको सङ्ख्या ३० हजार पुगेको छ । जसमध्ये ९१ सय ८० जना सक्रिय संक्र’मित हुन् ।