Monday, November 29
Shadow

अाज मात्र यति धेरैमा भेटियो को रो ना संक्र’मण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोग’शालामा गरिएको २० हजार २८६ जनाको
पीसी’आर परीक्षण र ६९३ जनाको ए न्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरो’ना पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा को’रोना सं’क्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । यस अघि हिजो नेपालमा ९
हजार २४७ जनामा को’रोना भाइर’सको संक्र’मण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्र’मणबाट मृ’त्यु थप १५ जनाको मृ’त्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिएको
जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृ’त्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा को’रोनाबाट मृ’त्यु हुनेको सङ्ख्या घटेको छ । सोमबार २४ जनाको मृ’त्यु भएकोमा आज मङ्गलवार घ टेर १५
जनाको मृ’त्यु भएको हो ।

मृ त्यु हुनेमध्ये आज सबैभन्दा धेरै बागलुङका चार जना छन् । यस्तै, मुस्ताङका दुई, पर्वतका एक, तनहुँका दुई, कास्कीका तीन,
स्याङ्जाका एक र नवलपरासी पूर्वका दुई जना छन् ।

यसैबिच गण्डकीमा आज ९५९ जना सं क्र मित थपिएको गण्डकी प्रदेश ‘को रोना रोक थाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद
विन्दु शर्माले जानकारी दिए ।

सं’क्रमितमध्ये ४८० जना पुरुष र ४७९ जना महिला छन् । योसहित गण्डकी प्रदेशमा कूल सं’क्रमितको सङ्ख्या ३० हजार पुगेको छ । जसमध्ये ९१ सय ८० जना सक्रिय संक्र’मित हुन् ।