Monday, October 25
Shadow

विवाह भएको २३ दिनमै युवतिले गरिन आ’त्म’ह’त्या

पाल्पा। पाल्पामा एक नव बिवाहित दुलहीको विवाह भएको २३ दिनमै मृ’त्यु भएको छ । उनले झु’ण्डिएर दे’हत्या’ग गरेकी हुन् ।
नव विवाहित दुलहीको तानसेन नगरपालिका वडा नं १२ अवलमा घरमै भु’ण्डीएको अव’स्थामा श’व फेला परेको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ३ आमबोटकी वर्ष २२ कि रुपा पराजुलीको यही वैशाख ११ गते पाल्पा जिल्लाको तानसेन
नगरपालिका वडा नं १२ अवलका वर्ष २६ का सुन्दर घिमिरेसँग बिवाह भएको थियो । आइतबारको दिनसम्म आइपुग्दा रुपाको
विवाह भएको २३ दिन मात्रै पुगेको छ ।

आइतबार विहानै प्रहरीलाई खबर हुन साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रह’री नि’रीक्षक लक्ष्मण पचभैयाको टोली घटना
स्थलमा पुगेको थियो । घट’नाबारे प्रहरी निरिक्षक पचभैयाको कमाण्डमा खटिएको प्रह’री टोलीले अनुशन्धान कार्य जारी राखेको छ ।

घट’नामा मृ’तकको एक थान मोबाइल, गिलास लगायतको सामाग्री फेला परेको प्र’हरीले जनाएको छ । श’वको पोष्टमा’र्टमको लागि
चितवन फरे’न्सिक ल्या’ब पठाईएको छ ।
arghakhanchibulletin बाट साभार गरियको खबर