Sunday, November 28
Shadow

अ’क्सिजन प्लान्ट र आ’इसियूको लागि बिनोद चौ’धरीले गरे १० करोड ब’राबरको यस्तो स’हयोग

नेपालका सबैभन्दा धनी तथा वि’श्व अर्बपती तथा चौधरी ग्रुपका विनोद चौधरीले एक अर्ब बराबरको सहयोग गर्ने भएका छन्। अ’ध्यक्ष
चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा काम गर्ने नि’र्णय गरेको छ ।को
भिड-१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य सं’कटमा प्रभावकारी योगदान पुर्‍याउन फाउण्डेसनले वीर अ’स्पतालमा आई
सीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

वीर अस्पतालमा १८ शय्याको अ’त्याधुनिक आईसीयू वार्ड र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने चौधरी फाउण्डेसनले जनाएको छ
। यससम्बन्धी सहमतिमा एक-दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउण्डेसनबीच ह’स्ताक्षर हुने जनाइएको छ ।

फाउन्डेसनले सु’दूरपश्चिम प्रदेशको ध’नगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक-एक वटा
अ’क्सिजन प्लान्ट स्थापना गरिने प्रतिबद्वता जनाएको छ । वीर अस्पताल, धनगढी र सु’र्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको
क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ ।

त्यसैगरी फाउन्डेसनले एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डर अ’क्सिजन भर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।`तत्काल
अ’क्सिजन कन्सन्ट्रेटर आयात गरी अ’क्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्र’तिबद्ध छौँ । यी
क’न्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन्,´ फा’उण्डेसन’द्वारा जारी वि’ज्ञप्तिमा भनिएको छ ।

आपतकालीन स्वास्थ्य व्य’वस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने फाउण्डेसनक‍ो अनुमान छ । चौधरी फाउण्डेसनका
अध्यक्ष एवं प्र’तिनिधिसभा स’दस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नि’य
न्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन जरुरी देखिएकाले फाउण्डेसनले ए’कीकृत योजना अगाडि सारेको बताए ।

`अहिलेको मुख्य समस्या चि’न्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा म’हत्त्वपूर्ण स्वास्थ्य उपकरण हुन्,´ उनले भने, `हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको
उ’पचारमा लगाउनुपर्छ ।

हामी यही उद्देश्यका साथ को’रोनाविरु’द्धको अ’भियानमा अगाडि बढेका छौँ ।´चौधरी फाउण्डेसनले गत वर्ष कोरोना महा
मारीको पहिलो लहरका बेला देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो ।
साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आ’वश्यक स्वास्थ्य उपक’रण उपलब्ध गराइएको थियो ।#sudur media बाट साभार