Tuesday, October 26
Shadow

एकदमै खुसीको खबर: २४ घण्टामा यति जनाले को’रोना जितेर घर फर्किए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर साढे ५ हजार जना सं’क्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५ हजार ७६७ जना संक्र’मणमुक्त भएका हुन्।

याेसँगै संक्र’मणमुक्त हुनेकाे संख्या तीन लाख ४५ हजार ५२३ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै, सक्रिय संक्र’मितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।

पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा को’रोनाभाइरस संक्र’मण पुष्टि भएको छ ।
यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्र’मणमुक्त भएका छन् ।

पी’सीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परी’क्षण गर्दा ९ हजार २४७ जनामा सं’क्रमण
पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ ।

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । यससँगै देशभर कोरो’नाबाट ज्या’न गु’माउनेको
संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरो’नाको स’क्रिय सं’क्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर को’रोना सं
क्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । यस्तै भने नि’को हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ ।