Tuesday, January 18
Shadow

फेरी बढयो को’रोनाः अाज मात्र यति धेरैमा देखियो कोरो’ना

पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा को’रोनाभाइरस संक्र’मण पुष्टि भएको छ ।
यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्र’मणमुक्त भएका छन् ।

पी’सीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परी’क्षण गर्दा ९ हजार २४७ जनामा सं’क्रमण
पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ ।

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । यससँगै देशभर कोरो’नाबाट ज्या’न गु’माउनेको
संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरो’नाको स’क्रिय सं’क्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर को’रोना सं
क्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । यस्तै भने नि’को हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट थप २४ जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना
छन्।पछिल्लो २४ घण्टामा स्याङ्जामा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना सं’क्रमितको मृ’त्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

यस्तै, म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र नवलपुरमा १/१ जनाको मृ’त्यु भएको छ।योसहित गण्डकी प्रदेशमा को’रोना संक्र’मणबाट मृ
त्यु हुनेको संख्या ४०७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। यस्तै, पछिल्लो २४ घण्टायता थप ८५९ को’रोना संक्र’मित थपिएका छन्।