Tuesday, November 30
Shadow

एकदमै दुखद खबरः को’रोना सं’क्रमणबाट अाजमात्र यति धेरैको मृ’त्यु

पछिल्लाे २४ घण्टामा थप २१४ जनाको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको छ । यस सँगै देशभर कोरो’नाबाट ज्या’न गुमाउनेको
संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरो’नाको स’क्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७
जनामा संक्र’मण पुष्टि भएको छ । यससँगै देशभर कोरो’ना संक्र’मितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको
हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा कोरो’ना सं’क्रमणका कारण १५ जनाको मृ’त्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चितवन मे’डिकल कलेजमा सात, पुरानो मेडि’कल कलेजमा चार, भरतपुर अस्पता’लमा दुई र बीपी
कोइराला मेमोरियल क्यान्सर अस्प’तालमा दुईजना गरी १५ संक्र’मितको मृ’त्यु भएको स्वा’स्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘१५ जना मृ’त्यु भएकामध्ये नौजना चितवनबाहिरका छन्,” कार्यालयका प्रमुख दीपक तिवारीले भने, “को’भिडका गम्भी’र बिरा’मी धेरै भएकोले पनि मृ त्युदर बढेको हो ।”

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट थप २४ जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना
छन्।पछिल्लो २४ घण्टामा स्याङ्जामा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना सं’क्रमितको मृ’त्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

यस्तै, म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र नवलपुरमा १/१ जनाको मृ’त्यु भएको छ।योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृ
त्यु हुनेको संख्या ४०७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। यस्तै, पछिल्लो २४ घण्टायता थप ८५९ कोरोना संक्रमित थपिएका छन्।

प्रदेशका विभिन्न प्रयोगशाला, विध ल्याब ललितपुर र भरतपुरमा गरिएको पिसिआर परी’क्षण र म्याग्दी, लमजुङ, तनहुँ, नवलपुर र
मनाङका जिल्ला स्वास्थ्य कार्यालयहरूले गरेको एन्टिजेन परीक्ष’णमा उक्त संख्यामा सं’क्र’मित थपिएका हुन्। योसहित गण्डकी प्रदेशमा को’रोनाका स’क्रिय सं’क्रमितको संख्या ८ हजार ८९२ जना पुगेको छ।