Sunday, October 24
Shadow

चितवनबाट अायो निकै नै दुख’द खबर ।

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा कोरो’ना सं’क्रमणका कारण १५ जनाको मृ’त्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चितवन मे’डिकल कलेजमा सात, पुरानो मेडि’कल कलेजमा चार, भरतपुर अस्पता’लमा दुई र बीपी
कोइराला मेमोरियल क्या’न्सर अस्प’तालमा दुईजना गरी १५ संक्र’मितको मृ’त्यु भएको स्वा’स्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘१५ जना मृ’त्यु भएकामध्ये नौजना चितवनबाहिरका छन्,” कार्यालयका प्रमुख दीपक तिवारीले भने, “को’भिडका गम्भी’र बिरा’मी धेरै भएकोले पनि मृ’ त्युदर बढेको हो ।” साभार गरियको
यस्तै

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट थप २४ जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना
छन्।पछिल्लो २४ घण्टामा स्याङ्जामा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना सं’क्रमितको मृ’त्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

यस्तै, म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र नवलपुरमा १/१ जनाको मृ’त्यु भएको छ।योसहित गण्डकी प्रदेशमा को’रोना संक्र’ मणबाट मृ’
त्यु हुनेको संख्या ४०७ पुगेको प्रदेश स्वा’स्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। यस्तै, पछिल्लो २४ घण्टायता थप ८५९ को’ना संक्र’ मित थपिएका छन्।

प्रदेशका विभिन्न प्रयोगशा’ ला, विध ल्याब ललितपुर र भरतपुरमा गरिएको पिसि’आर परी’क्षण र म्याग्दी, लमजुङ, तनहुँ, नवलपुर र
मनाङका जिल्ला स्वास्थ्य कार्यालयहरूले गरेको एन्टिजेन परीक्ष’णमा उक्त संख्यामा सं’क्र’मित थपिएका हुन्। योसहित गण्डकी प्रदेशमा को’रोनाका स’क्रिय सं’क्रमितको संख्या ८ हजार ८९२ जना पुगेको छ।