Monday, December 6
Shadow

९० रूपैयाँमा किनेको औषधी ८ हजारमा बिक्री, ला’समा समे’त बार्गेनिङ ५ सय प्रतिशत सम्म बढी असुलेर ठ’गी

काठमाडौं- जिल्ला प्र’हरी कार्यालय पर्साको विशेष टोलीले शनिबार दुईवटा एम्बुलेन्स र चालकलाई निय’न्त्रणमा लियो। ना २ च ३२५६ र
ना २ च ८१९९ नम्बरको एम्बुले’न्स चालकद्वय वीरवल मुखिया र कमरुदिन रायभर वीरगञ्जस्थित नेशनल मेडिकलको प्रांगणबाट प’क्राउ परे।

उनीहरुले को’रोना भाइ’रस संक्र’मणबाट मृ’ भएका व्यक्तिको श’व बोक्ने क्रममा बार्गेनिङ गरेका थिए। श’व बोक्न प्रचलित मूल्यभन्दा
तेब्बर मूल्य लिएपछि उनीहरुलाई निय’न्त्रणमा लिइएको पर्सा प्रह’रीका प्रवक्ता, डीएसपी ओमप्रकाश खनालले बताए। पक्राउ परेका
दुवै जना’रुद्ध का’लोबजारी सम्बन्धी कसू’रमा प्रह’रीले अनुस’न्धान अघि बढाएको छ।

यी एम्बु’लेन्स चाल’कद्वयले को’रोनाका बिरा’मी र मृ’तक बोक्ने क्रममा तेब्बर भन्दा बढी रकम असुल्दै बिरामी र मृ’तक बोक्ने गरेको
प्रहरीको भनाइ छ।

यी दुई जनाले तेब्बरसम्म लिएपनि यही म’हामा’रीलाई मौ’का छोप्दै ५ सय गुणसम्म असुली गरेको पाइएको छ। वैशाख २३ गते
महानगरीय ट्राफिक प्रह’री महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ सय प्रतिशतसम्म बढी भाडा अ’सुलेको आरो’पमा
तीन जनालाई प’क्राउ गर्‍यो। काठमाडौंबाट बुटवल र पोखरा जाने यात्रुसँग ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको पाइएपछि
पोखरा चल्ने माइक्रोमा काम गर्ने बन्दराज पराजुली, नवीन पौडेल र बुटवल काउन्टरमा काम गर्ने रन्जित सिलवाल पक्राउ परे।

काठमाडौं–पोखराको नियमित भाडा ५ सय भए पनि उनीहरुले ३५ सयसम्म लिए। काठमाडौं–बुटवलको भाडा १२ सय भए पनि
उनीहरुले ५ सय प्रतिशत बढी असुल्दै ६ हजार लिए। महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जारी नि’षेधाज्ञामा बढी
भाडा असुल्ने ३३ जनालाई ट्राफिक महाशाखाले प’क्राउ गरिसकेको छ।

कोरोना महामारीका कारण नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भइरहेका बेला केही व्यक्तिलाई यो अवस’र बनेर आएको छ।
यही मौकामा उनीहरु कृत्रिम कालोब’जारी सिर्जना गर्नेदेखि नक्कली सामान बजार पठा’एर ठ’गी गर्दै आएका छन्। कतिसम्म भने
कोरो’नाको उप’चारमा लाग्ने औषधी नक्कली ब’नाएर बजार पठाउनेसम्मका आपरा’धिक कार्य भएका छन्।

मोरङ प्रहरीले कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर भनेर स्टासेफ औषधी बेच्ने दुई जनालाई प’क्राउ गरेकोे थियो। विराटनगर-
४ मा रहेको साथी मेडिकल पसलका सञ्चालक सोनु आलम र श्रवणकुमार यादव प’क्राउ परेका थिए। ९० रुपैयाँमा खरिद गरेको
स्टासेफ औषधीमा रेम्डे’सिभिरको स्टिकर टाँसेर ८ हजार रुपैयाँसम्म लिएर उनीहरुले बिक्री गरेको मोरङका एसपी सन्तोष खड्का बताउँछन्।

भारतको पटनाबाट रेम्डेसि’भिरको स्टिकर ल्याएर उनीहरुले स्टासेफ औषधीमा टाँस गर्दै रेम्डेसिभिर भन्दै बेच्दै आएका थिए। कोरो’नाका गम्भीर विरामीको ज्या’न जोगाउन’ प्रयोग गरिने औषधीमा समेत उनीहरुले गम्भीर खेलवाड गरी नक्क’ली औ’षधी बेच्ने गरेको पाइएपछि कालोबजा’रीसँगै केही सामाजिक अपरा’ध तथा सजा’य ऐ’न अन्तर्गतको कसू’रमा उनीहरुमाथि प्रहरी’ले अनुस’न्धान गरिरहेको छ।

महामा’रीलाई मौका ठान्नेहरुका लागि कालोबजारी गर्ने क्षेत्र यतिमा मात्रै सीमित छैन। को’रोना सं’क्रमण भइहालेमा शरीरको अक्सि’जन र
पल्सको मात्रा नाप्ने अक्सि’मिटरमा समेत कालोब’जारी रोकिएको छैन। नक्कली अक्सि’टिमर बजार पठाउनेदेखि चर्को रकम असुलेर ठ’गी
गरेका घट’नाहरु पनि छन्।

अक्सि’मिटरमा कालो’बजारी गरेको आरो’पमा महानगरीय प्रहरी अप’राध महाशाखाले वैशाख २८ गते ७ जनालाई प’उ गर्‍यो। ७ सय
पर्ने अक्सिमिटरलाई उनीहरुले २२ सयसम्म लिएर बेचेको आरोप छ। महाशाखाले नै ४ हजार पर्ने रेम्डेसिभिरलाई २० हजार रुपैयाँ
सम्म बिक्री गरेको आरो’पमामा एक जनालाई बसुन्धाराबाट प’क्राउ गरेको थियो।

यो महा’मारी अधिकांश मान्छेका लागि कसरी बाँच्ने भन्ने छ। तर, केही मानिसका लागि भने यो महामारी मौका बनेर आएको छ।
आखिर किन यस्तो हुन्छ ? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यो मान्छेको मानसि’कता हो। एक किसिमको रो’ग हो।’

उनका अनुसार हरेक कुराको माग बढी भएपछि कालो’बजारी शुरु हुन थाल्छ। कालोब’जारी भनेकै यस्तै महा’मारी, आप’तविपत’, चाडबाडलगायतमा बढी हुने अपराध हो। ‘अफ्ठ्यारो परिस्थितमा फाइदा खोज्ने मानसिकता हो’, ठकुरीले उदाहरण दिए, ‘गत वर्षको
लकडाउनमा थर्मल गन कालो’बजारीमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाल दुई-चार लाख बढी रकम अ’सुलेर बेच्नुपर्ने मान्छे होइनन्।
तर, उनी कालोबजारी आरोपमा पक्रा’उ परे। त्यसकारण यो भनेको मान्छेको मानसि’कतामा भर पर्ने कुरा हो।’

नेपाल लार्इभ बाट साभार गरियको र पुरा खबर को लागी <यहाँ जानुस<