Friday, November 26
Shadow

१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नाै दिनपछि भा’इर’स सर्दैन , पुरा पढनुस

नयाँ बानेश्वरकी सोनम शाहीलाई १८ दिनअघि को’रोना सं’क्रमण देखिएको थियो । को’रोना भाइ’रस निको भए/नभएको हेर्न उनले १८औँ’
दिनका दिन पुन : परीक्षण गराइन् । तर, उनलाई सिटी भ्यालु ७ सहित फेरि पोजिटिभ देखियो । ‘१८ दिन होम आ’इसो’लेसनमा
बसेपछि पुनः परीक्षण गर्दा फेरि पो’जिटिभ देखियो,’ उनले भनिन्, ‘थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने लक्षण पनि थियो ।’

अहिले मात्र होइन । सुरुको चरणमा पनि दोहोर्‍याएर परीक्षण गर्दा संक्र’मितमा पोजिटिभ देखिएको थियो । नेपालको दोस्रो र तेस्रो
को’रोना संक्र’मित बिरा’मीलाई १४ दिनमा जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टापछि फेरि पोजि’टिभ आयो ।
१८औँ दिन’मा नेगेटिभ आयो । १९औँ दिनमा फेरि पोजिटि’भ आयो । २७औँ दिनमा २४ घण्टाको फरकमा दुई पटक प’रीक्षण गर्दा
दुवै रिपोर्ट नेगे’टिभ आएको थियो । त्यसको सात दिनपछि गर्दा फेरि पोजिटिभ आएको थियो ।

‘पीसीआ’रले सक्रिय भाइरस हो कि होइन भनेर छुट्याउँदैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प’ताल टेकुका प्रमुख कन्सल्टेन्ट
डा. अनुप बाँस्तोलाले भने, ‘अहिले अध्ययन अनुसन्धानले नाै दिन पछि स’क्रिय भाइरस कल्चर नभएको देखाएको छ ।’

सुरुको मापद’ण्डमा २४ घण्टाको फरकमा दुईवटा रिपोर्ट नेगेटि’भ आउनुपर्ने थियो । तर, नाै दिनपछि स’क्रिय भाइरस नहुने भएकाले
पहिलो पटक पोजिटिभ देखिएपछि पुनः परी’क्षण गर्नु नपर्ने सरकारी मापद’ण्ड छ । चि’कित्सकका अनुसार १४ दिन आइसो
लेसनमा बसेपछि पुनः परी’क्षण पनि गराउनु पर्दैन । स्वास्थ्यको मापदण्ड पालना गरेर बाहिर निस्कन पनि मिल्छ ।

तर, कोरो’ना भा’इरस निको भए/नभएको हेर्न दोहोर्‍याएर प’रीक्षण गर्न जानेको संख्या धेरै छ । पुन : परीक्षण गर्दा पोजिटिभ
देखिने क्रम पनि बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ’स्पताल टेकुमा सात/सात दिनमा परीक्षण गर्न आउने धेरै छन् ।
पुन: परीक्षण गर्दा पोजि’टिभ देखिए अरुलाई सर्ने जोखिम पनि नहुने चिकि’क बताउँछन् ।

‘१० दिनमा नेगेटि’भ आयो भने बाहिर निस्कन मिल्छ । १४ दिन आइसो’लेसन सकिएपछि निस्कन मिल्ने गाइडलाइन छ,’ डा.
बाँस्तोलाले भने, ‘नाै दिनपछि सक्रिय भा’इरस देखिएको छैन । त्यसैले दोहोर्‍याएर परीक्षण गर्नु जरुरी छैन । १४ दिनपछि पुनः
परीक्षण गर्नै पर्दैन ।’

डा. बाँस्तोलाका अनुसार लक्षण नभएका संक्र मित १० दिनपछि बाहिर निस्कन सक्छन् ।

‘सिकिस्त लक्षण देखिएका २० दिनसम्म आ’इसे’लेसनमा हुन्छन् । अरु लक्षण भएका १४ दिनपछि थप तीन दिन बस्न सक्छन् ।
लक्षणविहीन संक्रमित १० दिनपछि आइसो’लेसनमुक्त हुन सक्छन् । तर, सरकारले १४ दिन भनेकाले त्यसलाई फलो गर्दा राम्रो
हुन्छ,’ उनले भने, ‘१० दिन आइसो’लेसन बसेपछि सक्रिय भाइरस रहँदैन । अरुलाई पनि सार्दैन ।’

बिनाकारण लामो समय घरमा आइ’सोलेट हुन नपर्ने उनको सुझाव छ । ‘बिनाकारण घरमा आइसोलेट हुन पर्दैन । झन् मानसिक
समस्या हुन्छ । कोरो’ना पो’जिटिभ भनेको रोग हो भन्ने हल्ला पिटियो,’ डा. बाँस्तोलाले भने, ‘पोजिटिभ भएर पनि लक्षण नै
देखिएन भने त्यो रोग नै होइन । सि’किस्त बिरामी’को त भर्ना भएको छ दिनपछि ने’गेटिभ आएको छ ।’

समुदायले नबुझ्दा समस्या भएको उनको बुझाइ छ । ‘संक्रमित मान्छेले दूरी कायम गरेपछि सर्दैन । हामी नाै महिना भयो
सं’क्रमितसँगसँगै भएको, सरेको छैन । समुदायले बुझेको छैन । आफू जोगिनेतिर लागेका छैनौँ । आफू मास्क नलगाउने, दूरी
कायम नगर्ने, हात नधुने अनि पोजि’टिभ आएका मानिसलाई हेला गर्ने र लान्छना लगाउने काम भयो,’ डा. बाँस्तोलाले भने ।

पोजि’टिभ भएकालाई अफिसमा नेगेटि’भ रिपोर्ट मागेका कारण दोहोर्‍याएर परीक्षण गर्ने धेरै रहेकाे उनले बताए । ‘मान्छेको आफ्नो नियमले दोहोर्‍याएर परीक्षण गराएका हुन् । अफिसमा नेगेटि’भ रिपोर्ट मागेकाले दोहोर्‍याएर परी’क्षण गर्नेछन्’, उनले भने ।

साभार यहाँबाट गरियको