Tuesday, October 26
Shadow

पछिल्लो २४ घण्टामा कोरोना सं’क्र’मणका कारण यति धेरैले गु’माय ज्या’न

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ भने १४५ जनाले ज्या’न गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण
गर्दा ७ हजार ३६८ जनामा सं’क्रमण पुष्टि भएको हो।

आज ६ हजार ६४८ जना कोरोना मु’क्त भएका छन्।

यस्तै, काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा सं’क्र’मण पुष्टि भएको छ।
आज देशभर १ लाख १० हजार ३६३ जना सक्रिय सं’क्रमित देखिएका छन्।