Sunday, November 28
Shadow

कोरोना भाइर’सका सं’क्रमितको संख्या घट्दो पछिल्लो २४ घण्टामा यतिमा देखियो को’रोना

काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा कोरोना भाइर’सका सं’क्रमितको संख्या केही घट्दो छ ।

शनिबार आठ हजार एकसय ६७ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको थियो ।
तर, आइतबार यो संख्या घटेर सात हजार तीनसय ६८ जनामा कोरो’ना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा को’रोना संक्र’मणबाट एकसय ४५
जनाको मृ’त्यु भएको थियो ।

यस्तै, शनिबार कोरोनाबाट एकसय ८८ जनाको मृु’त्यु भएको थियो । मन्त्रालयका अनुसार आइतबार सम्म देशभर कूल
सक्रि’य सं’मित’को संख्या एकलाख १० हजार दुईसय ६३ पुगेको छ ।
नेपालवाचबाट साभर्रार गरियको