Monday, October 25
Shadow

‘एकै परिवारका ४ जनाको सं’क्र’मणबाट मृ;त्यु गाउँ नै सखाप होला जस्तो भो – भन्छन् वडाध्यक्ष ,

बालगलुङ बिहे भोजपछि गाउँले नै बिरा’मी परेको र स्वा’ब प’रीक्षणमा सबैको कोरो’ना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे ।
‘पछिल्लो पटक ३० जनाको स्वाब परी’क्षण गरेका थियौं । २५ जनामा कोरो’ना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरा’मी परेका छन्

हाहाकार मच्चि’एको छ । गाउँ नै सखाप होला जस्तो भो ।’‘हिजो र आजै २ जना शं’ कास्पदको मृ’ त्यु भयो । उहाँहरुको स्वाब परीक्षण
गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भी’र छ ।

हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।पोजे’ टिभ रिपोर्ट देखिएका उनको
अस्प’ तालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृ’ त्यु भयो । त्यसपछि लगातार उनकै घरका परिवारका ४ जनाको मृ’ त्यु भएको हो ।

८७ विवाहमा सहभागी भएका सोही गाउँका धेरैको स्वा’स्थ्यमा सम’स्या देखिएको छ । गाउँका सबै रुघा’खो’की र उ’च्च ज्व’रोले थलिएका
छन् । परिक्ष’ण गर्दा ४९ जनामा पोजे’टिभ रिपोर्ट आएको छ । गाउँपालिकामा त्यती धेरै संक्रमितलाई राखेर उपचार गर्ने वेड नभएका कारण समस्या भएको छव

वर्षकाबुवाका ४० वर्षका छोरालाई पनि स्वास्थ्यमा सम’स्या आयो । उनी ति बुवाका कान्छो छोरा थिए । यता कान्छा छोराको उ’पचार
हुँदै गर्दा भैरहवामा रहेका जेठो छोरालाई पनि स्वा’स्थ्यमा सम’स्या देखियो ।

काठमाडौ । बागलुङमा विहे भोजका कारण गाउँमै विप’त्ती निम्तिएको छ । गाउँनै सं’क्रमित भएको छ भने एकै परिवारका ४ जनाको मृ’
त्यु भएको छ । अहिले स्थानिय प्रशासनले सो गाउँ सि’ल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्रमित भएका हुन् ।