Tuesday, October 26
Shadow

सलमान खानले दिय यस्तो क’डा चेता’वनी ।

बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइ’रेसी गर्नेलाई क’डा चेता’वनी दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानु’नी का’रवाही गर्ने चेता’वनी दिएका हुन् । भिडियो हेर्नुस।

चलचित्र पाुइरेसी गरेर हेर्नेहरुसँग आक्रोुशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शक माझ ल्याएका थियौं । तर, यो चलचित्रको पाइ’रेसी भैरहेको छ ।

जुन गम्भि’र अप’राध हो । साइ’बर सेल गै’ह्रकानु’नी रुपमा चलचित्रको पा’इरेसी गर्नेविरुद्ध क’डा कदम चाल्ने तयारीमा छ । म आग्रह
गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् । नत्र, साइ’बर सेलले तपाइको विरु’द्धमा क’डा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई
साइबर सेलको निशा’नामा पर्न सक्नुहुन्छ ।’

सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रभु देवाले निर्देशन
गरेका हुन् । मे १३ मा रलिज भएको यो चलचित्र रिलिज भएकै दिन पाइरे’सी भएको थियो । सेतोपाटि डटकम बाट साभार गरियको समाचार