Friday, November 26
Shadow

महिनाको १ लाख ५० हजार कमाउने अटो दिदीको जीवन कथा, भन्छिन – गाउलेले कुरा काट्दा धेरै रु’न्छु, द’र्दनाक प्रेरणादायी कहानी(भिडियो सहित)

महिनाको १ लाख ५० हजार कमाउने अटो दिदीको जीवन कथा, भन्छिन – गाउलेले कुरा काट्दा धेरै रुन्छु, द र्दनाक प्रेरणादायी कहानी।

हामी सिन्धुली जिल्लाको धिमाल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलोपटक अटो ल्याएर र चलाएर लाखौ
आम्दानी गरेकी पबित्रा फुयालको बारेमा कुरा गर्दैछौ ।गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिनलाई आफनो
परिबार र श्रीमानको साथले सधै हौसलानै दिईरहयो ।

कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगमगाएन, सधै“ एकत्रित भएर लागिन र आ यसरी यो ठाउमा पुग्न सकिन ।

महिनाको करिब डेढ लाख हाराहारीमा कमाउने पबित्रा
एकदमै स्वच्छ हृदय र मेहनती स्वभाबकी छिन त्यसैले त गाउमा बिलिडङ घरठडाएर बसेकी छिन ।

सुरुसुरुमा त गाउलेले कुरा काटदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्ररणाले अघि बढन झन मदत गर्यो
यिनलाई । सधै दु खमात्र आउने हाम्रो समाजमा यि महिलाको यो प्रेरणादाययी जिबनको दखद कथाले सायद सबैको मनमा
हौसला र उर्जा जगाउनेछ। हेरौ भिडियोमा