Monday, October 25
Shadow

आफ्नी आमाको लागी सचिन परियारले गाए यस्तो रुवाउने गीत “हेर्नुहोस् भिडियो सहित”

भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ । भिडीयो हेर्नुस ।

यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले
संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको का ण्डको बारेमा केही साता अघी भाईरल भएको
थियो । त्यस काण् ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् ।

सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् ।सोही कुरालाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको
आफ्नै वास्तविक कथामा आधारित “आमा कै काख प्यारो” नामक गीत निर्माण भएको हो ।“आमा कै काख प्यारो”
नामक गीत काठमाडौं, अनामनगर स्थित एक्सन स्टुडियोमा रेकडिङ सम्पन्न भएको हो ।

यस गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भिडियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र
परियार, तिलक कार्की (नेपाली चार्ली) लगायतको अभिनय रहने छ ।भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा
कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत
संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो । भिडीयो हेर्नुस

त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग
बस्दैनन् ।सोही कुरालाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको आफ्नै वास्तविक कथामा आधारित “आमा
कै काख प्यारो” नामक गीत निर्माण भएको हो ।

“आमा कै काख प्यारो” नामक गीत काठमाडौं, अनामनगर स्थित एक्सन स्टुडियोमा रेकडिङ सम्पन्न भएको हो ।यस
गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भिडियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र
परियार, तिलक कार्की (नेपाली चार्ली) लगायतको अभिनय रहने छ । Ap Nepal बाट साभार गरियको

हेर्नुहोस तलको भिडियोमा