Monday, December 6
Shadow

अर्थमन्त्रीको पहिलो निर्णय नै यस्तो दमदार , अर्थमन्त्री हुने बित्तिकै घोषणा भयो यस्तो

काठमाडौं । अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् । हेर्नुस भिडीयो ।

सपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल
नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार
उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नयाँ भेरियन्ट सहितको कोरो ना संक्र’मण तीव्र बनेको बेला म हामारी रोक थाम, उप चार र समग्र
अर्थ व्यवस्थालाई पुन: उत्थान गर्न यसले सहयोग
पुर्‍याउने मन्त्री पौडेलको अपेक्षा छ ।

साभार नेपाल प्रेस