Friday, October 22
Shadow

उपत्यका छोड्न चाहनेहरुको लागी आयो खुसीको खबर: सरकारले दियो यस्तो मौका

काठमाडौं । निषे’धा’ज्ञाका बीच काठमाडौ छो ड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन
कार्यालय काठमाडौंले समय  उपलब्ध गराएको छ ।

लामो समय सम्म नि षेधा ज्ञा हुँदा काठमाडौमा अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिनका
लागि शुक्रवार राति सम्मका लागि समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई
मध्यनगर राखेर यस्तो सुविधा दिइएको हो ।जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्
भएकालाई गन्तव्य सम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बसपार्क
लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर
अनुमति दिएको उनले बताए ।

अलप’त्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो । बाहिर जान चाहने सर्वसाधारणले
आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि
सीडीओ पराजुलीले जानकारी दिए ।

तेस्रो पटक थपिएको निषे धाज्ञा जेठ ३ सम्म लागू गरिएको छ ।जारी निषे’धाज्ञाको कारण
राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । काठमाडौंका प्रमुख जिल्ला अधिकारी
कालिप्रसाद पराजुलीले जानकारी दिए ।

बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर अनुमति दिएको उनले बताए ।