Monday, December 6
Shadow

एकदमै खुसीको खबर: २४ घण्टामा अहिले सम्मकै बढी छ हजार १३५ जनाले को’रोना जितेर घर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरो’ना मुक्त भएका छन् । हाल सम्म
कोरो’ना मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजे’न परीक्ष’णमा ८ हजार ५२० जनामा  पुष्टि भएको छ ।

यस सँगै नेपालमा कोरोना  सं’क्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये
सक्रिय संक्र’मितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय सं’क्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोले’सनमा र आठ हजार ४६७ जना संस्थागत आइसो’लेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टि’लेटरमा छन् ।