Wednesday, December 1
Shadow

एकदमै दुखद खबर : आज मात्र यति जनामा देखियो को’रोना संक्र’मण

पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भा इरस (कोभि ड–१९) सं क्रमितको मृत्’यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ। 

मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा को रोनालाई जितेका छन्। योसँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। 

२४ घण्टामा ८ हजार ५२० जनामा सं क्र मण पुष्टिभएसँगै नेपालमा कुल संक्र मितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ स क्रिय संक्र मित रहेका छन्। 

अन्नपूर्ण पोस्ट बाट साभार