Monday, October 25
Shadow

६ दशमलब ६ म्याग्निच्यूडको शक्तिशाली भूकम् प गएको छ

इन्डोनेसियाको सुमात्रामा शुक्रबार ६ दशमलब ६ म्याग्निच्यूडको शक्तिशाली भूकम् प गएको छ ।

इन्डोनेसियाको पश्चिमी तटीय क्षेत्रमा गएको यस भूकम्पले छिमेकी अन्य टापुमा पनि अस र पुगेको बताइएको ५ । तर
भू कम्पबाट कति क्ष’ ति भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन ।

स्थानीय समय अनुसार शुक्रबार मध्यान्ह १२:३० मा भूकम्पको धक्का महसुश भएको स्थानीय मिडियाले
जनाएका छन् । सिनाबग सहरदेखि २५० किलोमिटर दक्षिण नियास टापुलाई केन्द्र विन्दु बनाइ भू कम्प गएको बताइएको छ ।

नियासमा समेत कुनै क्ष तिका विवरण अहिलेसम्म आएको छैन । यद्यपि भूकम् पपछि सुनामी आउनसक्ने भन्दै
स्थानीयहरु त्र सित देखिएका छन् । समुद्री तट नजिकै बसोबास गर्ने मानिसहरुलाई सुरक्षति रहन सचेत गराइएको छ
। तर विज्ञहरुले सुनामी आउने कुनै संकेत भने दिएका छैनन् ।

सन् २००४ मा ९ दशमलब १ म्याग्निच्यूडको भूक म्प र त्यसपछिको सुना मीका कारण सुमात्रामा २ लाख २० हजार
मानिसको मृत् यु भएको थियो । यस्तै २०१८ मा लोम् बोक टापुमा त्यस्तै शक्तिशाली भूकम् प बाट ५५० भन्दा धेरैको मृ’त्यु भएको थियो ।

सोही वर्ष ७ दशमलब ५ म्याग्निच्यूडको भूक म्प र सुना मीबाट सुलावेसी टापुको पालुमा ४३०० मानिस वेपत्ता भए । उनीहरु
सबैको मृ त्यु हुनसक्ने बताइन्छ । इन्डोनेसियाका विभिन्न टापु र सहरमा हरेक वर्ष बाढी, सुनामी र भूक म्पका कारण
मानिसहरुको मृ त्यु हुने गरेको छ।

अन्नपूर्ण पोस्टबाट साभार