Sunday, October 24
Shadow

मायालु श्रीमान : लकडाउ’नमा श्रीमतीलाई भेट्न बस चोरेर गयपछि

भारतको केरलमा लकडाउनका कारण पत्नीलाई भेट्न नपाएपछि एक पुरुषले बसै चो’रेर फ’रार
भएका छन् । तर पत्नी कहाँ पुग्नुअघि नै उनलाई प्रहरीले स’मात्यो र हिरा’सतमा लियो ।

दिनूप नामक ती व्यक्तिले शनिवार राति कोझीकोडमा बस स्ट्यान्डबाट एक निजी बस
चोरे । आइतवार बिहान उनी कुमारकोम क्षेत्रमा प्रहरीको प’क्रा उमा परे।

तिरुवलामा बस्ने पत्नी तथा बालबालिकालाई भेट्नका लागि उनी आतुर भएर बस चो’रेका हुन्।
लकडा उनका कारण उनी कोझीकोडबाट २७० किलोमिटर टाढा रहेको तिरुवला पुग्न पाएका थिएनन्।

उनले कुट्टियाडीमा एक निजी बस देखे । त्यो बसमा पसेर उनले कसोकसो गरी इन्जिन स्टार्ट
गरे। बसमा डीजेल फुल थियो । राति दुई ठाउँमा प्रह’रीले रोक्दा उनले पथनभिट्टाबाट प्रवासी
मजदूरहरूलाई लिन गएको भने। प्रह’रीले उनको कुरा पत्यायो ।

तर कुमार कोम पुग्दा कोझीकोड प्र’हरीबाट सूचना
पाएको स्थानीय प्र’हरी उनलाई समात्न तम्तयार भएर बसेको थियो । प्रह’रीले बस र दिनूप दुवैलाई हिरा’सतमा लिएको छ । साभार गरियको