Monday, December 6
Shadow

इजरायलका नेपाली भन्छन्ः ब’म आफैं माथि ख’स्ला भन्ने ड’रले रात भर निद्रा लाग्दैन

पर्वतकी दीपिका भुसाल इजरायलको तेलअभिबमा ‘केयरगिभर’ काम गर्छिन्।
सोमबार उनी बस्ने ठाउँबाट पैदल दुई मिनेट पर प्यालेस्टाइनले हानेका रके’ट ब’मका छ’र्रा
आइपुगे। भिडीयो

छर्रा’ले भेटेको ठाउँका संरचना ध’वस्त
‘छर्राहरू झरेर सार्वजनिक बस, ट्याक्सी र
भवनहरूमा क्ष’ति भयो। वरिपरिका घरका सिसा फुटेका छन्,’ दीपिकाले सेतोपाटीसँगको
कुराकानीमा भनिन्, ‘धन्न यहाँ कम स्पिडका रकेट आइपुग्दैनन्। धेरै स्पिड भएका कमै मात्रै आइपुग्छन्।’ भिडीयो

उनका अनुसार प्यालेस्टाइनले हानेका रकेट बेलाबेला भने आकाशमा उडिरहन्छन्। राति मात्रै चार-पाँच पटकसम्म रकेट अहिले पनि प ड्कि रहेको छ।

‘धन्न यहाँ आइरन डमले मिसाइल आकाश माथि नै डिस्पो ज गर्छ। त्यसो हुँदा भुइँमा झर्न पाउँदैन।
झरिहाल्यो भने त ध्व स्तै हुन्छ,’ दीपिकाले भनिन्, ‘हिजो बेलुका नौ बजे पनि ब म फालेको
थियो। राति ११ बजे अर्को आयो, एक बजे अर्को। त्यसपछि पनि बेलाबेला पड् किर हेको

थियो। साइरन पनि चर्को आवाजमा बज्छ। त्रा’सैत्रा’स छ। रातभरी डरले सुत्न सकिँदैन।’

दीपिका विगत १५ वर्षदेखि इजरायलमा काम गरिरहेकी छन्। ब’मको आवाज नौलो नहुने त्यहाँ
उनले थुप्रै पटक यस्तो त्रा’सद अवस्था झेलिसकेको बताइन्।

‘सन् २०१२ र २०१५ मा पनि ठूलो यु’द्ध भएको थियो। यस्तो यु’द्ध यहाँ भइरहन्छ। तर छर्राहरू तल खसे’र दुर्घ’टना हुने हो कि भनेर मन ढुकढुक हुन्छ,’ दीपिकाले भनिन्।

सेतोपाटी बाट साभार गरियको