Sunday, November 28
Shadow

नेपालमा २४ घण्टामा कोरो’नाले लियो यति धेरैको ज्या’न

नेपालमा काे’राेना भाइरसकाे सङ्’क्रमणबाट थप दुई सय १४ जनाकाे ज्यान गएकाे छ । हेर्नुहोस ।

यस अघिकाे विवरण र पछिल्लाे २४ घण्टामा समेत गरी दुई सय २४ जनाकाे ज्या’न गएकाे
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याे सहित काेराे ना सङ्क्र’मणबाट ज्या’न
गुमाउ नेकाे सङ्ख्या चार हजार चार सय ६६ पुगेकाे छ । 

यस्तै पछिल्लाे २४ घण्टामा आठ हजार नाै सय ६० जनामा काे’राेना सङ्’क्रम ण पुष्टि भएकाे छ ।
१९ हजार चार सय ७४ जनाकाे पीसीआर र सात सय ७१ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ
हजार नाै सय ६० जनामा सङ्’क्रम ण पुष्टि भएकाे हाे ।

याेसहित नेपालमा सङ्’क्रमण पुष्टि
हुनेकाे सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेकाे छ । 
यस्तै २४ घण्टामा पाँच हजार ५५ जना नि काे भएसँगै सङ् क्र मणमुक्त हुनेकाे सङ्ख्या तीन
लाख २१ हजार पाँच सय १८ पुगेकाे छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना
सक्रिय सङ्’क्रमित छन् ।  उज्यालो बाट साभार