Monday, October 25
Shadow

नायिकासँग चु’म्बन नगर्ने भन्दै आएका सलमान खानले गरे दिशा पटानीलार्इ चु’म्बन, किन तोडे त बाचा ?

नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् ।
तर,चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चु’म्बन गरेको देखाइएको छ । योसँगै सलमानले चुम्बन नगर्ने वाचा तोडेको तर्क समेत भयो । हेर्नुस भििडियो

तर, नायक सलमान खानले भने आफूले चुम्बन नगर्ने वाचा न’तो’डेको उल्लेख गरेका छन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका
छन्–‘मैले दिशालाई होइन, उनको मुखमा लगाइएको टेपलाई चु’म्बन गरेको हुँ । म यो वाचा तो’ड्ने पक्षमा छैन । सायद, अर्को
चलचित्रमा तपाइले नायिका र मेरो विचमा ठूलो पर्दा देख्न सक्नुहुनेछ ।’ हेर्नुस भििडियो

सलमानका अनुसार, यो चलचित्रमा दिशा र उनीविच चुम्ब’न आवश्यक थियो । तर, यसका लागि दिशाले मुखमा टेप लगाएकी छिन् ।

मे १३ बाट रिलिज हुन लागेको चलचित्र ‘राधे’लाई ओटीटी र केही हलमा रिलिज गरिनेछ । प्रभु देवाले निर्देशन गरेको यो
चलचित्रमा सलमान, दिशाको साथमा ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सेतोपाटि डट कम बाट साभाार गरियको खबर