Monday, November 29
Shadow

सलमान खानका भार्इ अर्बाजकी २२ बर्ष कान्छी गर्लफ्रेन्डका बोल्ड तस्बिर बने भाइरल, हेर्नुहोस सबै तस्बिर

बलिउड अभिनेता तथा निर्देशक अर्बाज खानकी गर्लफ्रेन्ड जोर्जिया आन्द्रियानीको तस्बिर भाइरल बनेका छन् । भिडियो हेर्नको निम्ति तल थिच्नुहोला ।

समुन्द्रको किनारमा बोल्ड अवतारमा प्रस्तुत भएकी ३१ वर्षीया जोर्जिया बि-किनीमा देखिएकी छिन्।इन्स्टाग्राममा पोस्ट गरिएको
तस्बिरमा उनले ‘जीवन समुन्द्रको किनारजस्तै’ भनेर क्याप्सन लेखेकी छिन्। भिडियो हेर्नको निम्ति तल थिच्नुहोला ।

अर्बाज जोर्जियासँगको प्रेम सम्बन्धमा छन्। सन् २०१८ यता उनीहरु सँगै देखिन थालेका हुन्। जोर्जिया इटालीकी मोडल,
डान्सर र अभिनेत्री हुन्

५३ वर्षका अर्बाज बलिउड सुपरस्टार सलमान खानका भाई हुन्। सन् २०१७ मा अर्बाजको अभिनेत्री मलाइका आरोरासँग
सम्बन्ध बि च्छेद भएको थियो। भिडियो हेर्नको निम्ति तल थिच्नुहोला ।

पछिल्लो समय भने अर्बाज जोर्जियासँगको प्रेम सम्बन्धमा छन्। सन् २०१८ यता उनीहरु सँगै देखिन थालेका हुन्। जोर्जिया
इटालीकी मोडल, डान्सर र अभिनेत्री हुन्। हाल उनी भारतीय गीतहरुमा पनि देखिन थालेकी छिन्।

हालै उनी मिका सिंहको गीत ‘रुप तेरा मस्ताना’मा फिचर्ड भएकी थिइन्। साभार हिमालय दैनिक डट कम

हेराैँ उनका हट तस्बिर