Monday, October 25
Shadow

२४ घण्टामा यति धेरै जना काे’राेना स’ङ्क्र’मण मुक्त , पढेपछि धेरै भन्दा धेरै शेयर गरेर हाैसला बढाउनुहोला

बैशाख । आज ४ हजार ४४ जना संक्र’मणमु’क्त भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । योसंगै सं’क्रमणमु’क्त हुनेको
संख्या हालसम्म ३ लाख १६ हजार ४६३ पुगेको छ ।

मुलुकमा पछिल्लो समय थप ९३०५ जनामा सं’क्रमित व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो रिपोर्ट पछिल्लो २४ घण्टा भित्रको हो ।

पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा सं’क्र’मण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म २६ लाख ९३ हजार ८८ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ३१६ रहेको छ।

काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ जनामा कोरो’ना भाइरसको सं’क्रम’ण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना थपिएका हुन्।