Saturday, October 23
Shadow

एकदमै दुखद खबरः अाज मात्र यति धेरै जनाको कोरोनाको कारण मृ’त्यु

नेपालमा आज ९ हजार ३०५ जना कोरो’ना संक्र’मित थपिएका छन्। आज एन्टीजेन परीक्ष णबाट ६७ जनाको रिपोर्ट पो जेटिभ देखिएको छ।

यस सँगै सं क्रमितको कूल संख्या ४ लाख २२ हजार ४१६ जना पुगेको छ।
हालसम्म सक्रिय सं’क्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको
भएका छन्। हालसम्म संक्र’मणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ।

आज १६८ जनाको मृ’त्यु भएको छ । सोमबार १३९ जनाको मृ’त्यु भएको थियो। हालसम्म
मृ’त्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ।

हालसम्म २६ लाख ९३ हजार ८८ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ३१६ रहेको छ।

काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ जनामा कोरो’ना भाइरसको सं’क्रम’ण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना थपिएका हुन्।

केन्द्रबिन्दु बाट साभार