Sunday, October 24
Shadow

दुखद खबरः अस्पतालमा केही बेर अक्सिजन आपूर्ति रोकिँदा २६ जनाको ‘मृ’त्यु

भारतको गोवास्थित एक सरकारी अस्प’तालमा अक्सि’जन अभावका कारण २६ जनाको मृ’त्यु भएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहीबेर अक्सि’जन आपूर्ति रोकिँदा गोवा मेडिकल कलेजमा उपचा’ररत बिरामीहरुको मृ’त्यु
भएको समाचार एजेन्सी पीटी आई लाई जानकारी दिएका छन् ।

स्वा’स्थ्यमन्त्री विश्वजीत राणेले मंगलबार बिहान २ बजेदेखि ६ बजेबीचको अन्तरालमा २६ जना बिरामी’को मृ’त्यु भएको बताएका छन् ।
उनले बिरामी’को मृ’त्यु’को कारण नखुले पनि अक्सि’जनको अभाव नै भएको हुन सक्ने बताएका छन् ।

उनले यस घट’को अनु’सन्धान हुनु’पर्ने बताएका छन् । अक्सिजन आपूर्ति सँग सम्बन्धित विषयमा एक श्वेतपत्र जारी गरेर
वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि आन्ध्र प्रदेशको एक सरकारी अस्प’तालमा अ’क्सिजन अभावका कारण १९ ज’ना को’रोना सं’क्र’मितको मृ’त्यु भएको थियो ।

अनलार्इन खबर बाट साभार गरियको