Saturday, November 27
Shadow

जब युवतीले मोटरसाइकलमा लिफ्ट मागिन अनि भयो यस्तो सोच्दै नसोचेको घटना …

गत साउन ८ गते भोला बहादुर जर्घाम गर रत्न पार्कमा थिए। मोटर साइ कलमा बसिरहेका उनी कलंकी जान खोजि रहेका थिए।सिन्धुली
कमला माई नगर पालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्। युवतीले उनलाई कलंकी पुर्‍याइदिन भनिन्। नभन्दै
भोलाबहा दुरले युव तीलाई कलंकी पुर्‍याए।तर, युवती कलंकी उत्रि इनन्। भोलालाई चोभा रसम्म पुर्‍याइ दिन अनुरोध गरिन्।
भोलाबहा दुर पनि युवतीको अनु रोध मानेर चोभार पुगे।तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसि रहेका थिए। त्यहाँ पुगेपछि
भोलालाई निय न्त्रणमा लिए। भिडियोको लागी तल क्लिक गर्नुहोला ।

उनी हरूले भो लाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लु टे। लु टे सँगै युवती लिएर उनीहरू भागे। यसरी छिनको छिन लुट’पाट भएपछि उनी महा नगरीय अ’पराध महा शा खामा उजु’री गर्न पुगेका थिए।
त्यही उजु’रीको आधा’रमा महा शाखाले एक जनालाई ‘क्राउ गरेको छ। प’क्राउ पर्नेमा दोल खाको शैलुङ गाउँपालिका-३ घर भई काठ माडौं स्युचा टार बस्ने ४९ वर्षीय ला लबहादुर श्रेष्ठ रहेको महाशा खाले जनाएको छ।

घट’नामा संलग्न युवती र अन्य व्यक्ति हरूको खोजी भइ रहेको परिसर प्रमुख एस एसपी दीपक थापाले बताए।प’क्राउ परेका श्रेष्ठलाई आवश्यक कारबा हीको लागि महान गरीय प्र’हरी परिसर ललि तपुरमा बुझाइ एको उनले बताए।