Sunday, October 24
Shadow

खुशीको खबर : गायक प्रकाश सपुतले जिते को’रोना

नेपालका सेलिब्रेटिहरु समेत कोरो’नाको सं’क्रमण बाट अछुतो रहन सकेनन् ।

पछिल्लो समय मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी , प्रकाश सपुत लगायतलाई कोरोना सं’क्रमण देखिएको थियो । को’रोना सं’क्रमित प्रकाश सपुतले कोरोना बि’रुद्धको लडा’ईमा जित हाँसिल गरेका छन् । उनले का’रोनालाई परास्त गर्न सफल भएका छन् ।

उनले आफु कोरोना मु’क्त भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनका भाई देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। आमा भने अझै पनि कोरोना सं’क्रमित नै रहेकी छिन् ।

बैशाख १६ गते को’रोना सं’क्रमित भएका थिए। सं’क्रमण पुष्टि भएपछि प्रकाश होम आइ’सोलेसनमा बसेका थिए।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****