Tuesday, January 18
Shadow

मोटोपनले झनै से’क्सि देखिइन अभिनेत्री सोनाक्षी सिन्हा।हेर्नुहोस यी तस्बिरहरू

बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरले उनका फ्यानहरु ‘चकित’ परेका छन् ।

फोटोमा उनको परिवर्तित शरिरलाई स्पष्ट देख्न सकिन्छ हल्का तौल घटाएकि सोनाक्षी सिन्हा अझै पनि मोटि नै छिन। मोटोपनले
अभिनेत्री झनै से,क्सि देखिएकी छिन।

सोनाक्षीले घरमा व्यायाम गरिरहेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘जब
डब्ल्युएफएचको मतलव वोर्कआउट फ्रम होम हुन्छ । अर्थात घरबाटै कसरत गर भन्ने हुन्छ । साथमा उनले सबैलाई घरमै रहन पनि आग्रह गरेकी छन्।

फोटोमा उनका फ्यान मात्रै चकित बनेका छैनन् । बलिउडका चर्चित सेलिब्रेटीहरुले पनि उनी फरक देखिएको प्रतिक्रिया दिइरहेका छन ।

हिमालयन अनलार्इनबाट साभार गरियको