Sunday, October 24
Shadow

रश्मि देसार्इको ओपन ड्रेस र हट डान्स भयो भाइरल अनि बन्यो उनको ट्रोल हेर्नुहोस भिडियोमा।

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बोल्ड फोटो सुट समेत दिदै आएकी छिन् । भिडियो हेर्नको लागी तल थिच्नुहोला ।

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ह’ट एण्ड बो’ल्ड डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् । साभार हिमालयन अनलार्इन डटकम

भिडियो हेर्नको लागी तल थिच्नुहोला ।