Monday, October 25
Shadow

शिल्पा सेट्टिको ४५ बर्षमा पनि उस्तै छ उनको सुन्दरता र मिलेको शरीर हेरौ यि तस्बिरहरूमा ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोभैलाग्दो सुन्दरताले धेरैलाई कौतुहलता लाग्दछ । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् शिल्पा आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ ।

केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् । शिल्पा शेट्टी राम्रो नाच्नसक्ने नायिकाहरु पनि गनिन्छिन्। शिल्पाको लचकदार नाच देखेर पनि कतिपयले योगा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् ।

यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् । उनी भन्छिन्, “तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ ।”

सकारात्मक सोँच र चिन्तनले जीवन खुसी हुनसक्ने उनको भनाई छ । अफुलाई फिट र सुन्दरता कायम राख्न शिल्पा निकै ध्यान दिने गर्छिन ।

आफुले गर्ने मेकअप देखि लिएर योगा सम्पुर्ण अत्यावश्यक चिज हुन भन्ने उनको भनाई रहेको छ । हेरौ हामिले उनको केही तस्बिर प्रस्तुत गर्दैछौ जुन दर्शकहरुले औधी रुचाएका छन ।

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार हिमालयन अनलार्इनबाट साभार