Sunday, November 28
Shadow

कोरोनाबाट ज्या’न गुमा’एका राहुल बोहरा लाइभमै भने “डाक्टरले अक्सि’जनको साटो यस्तो मात्रै लगाइदिए” भिडियो

अभिनेता राहुलको अन्तिम भिडियो बाहिरियो,कोरोनाबाट ज्यान गुमाएका लाइबमै भने “डाक्टरले अक्सिजनको साटो एस्तो मात्रै
लगाइदिए” भिडियो सहितअभिनेता राहुल बोहराको आइतबार नि’धन भएको छ । उनी कोरो’नाद्वारा पी’डित थिए र आफ्नो उ
पचार गराइरहेका थिए । राहुलकी श्रीमती ज्योति तिवारी श्रीमानको वि’योगमा छिन् । यसैबीच उनले आफ्ना श्रीमानको न्यायको माग गरेकी छिन् ।

ज्योतिले सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । साथै राहुलको एउटा भिडियो सेयर गरेकी छिन् । जसमा उनले अस्प’तालको
ला’परवाहीबारे कुरा गरिरहेकी छिन् ।भिडियोमा राहुलले अ’क्सिजन मास्क ह’टाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताइरेका छन् ।

उनले यो बिना बि’रामी छ’टपटाउनले गरेको पनि बताए । त्यसपछि उनले पुनः मास्क लगाएर भन्छन् कि यसबाट केही आइरहेकै
छैन ।राहुल थप्छन्, ‘अ’टेन्डेन्ट आएकी थिइन् । मैले उनलाई यसबारे बताउँदा उनले एउटा बो’तल हुन्छ र त्यसबाट यसमा पानी आइरहेको बताइन् ।

त्यसपछि उनी जान्छिन् । त्यसपछि फेरि उसलाई बो’लाउ । आउन त आउँदैनन् । एक डेढ घण्टापछि आउँछन् त्यतिबेला सम्म
ज’सोतसो मि’लायो । पानी छ’र्किने, यसलाई लगाउने । कसैलाई भन्यो भने एक मिनेटमा आउने भन्छन्, उनीहरु आउँदैनन् ।
म यो मास्क मात्रै के गरुँ ?’

राहुलकी श्रीमतीले लेखिन्, ‘हरेक राहुलका लागि न्या’य । मेरा राहुल गए, यो सबैलाई थाहा छ तर कसरी ? यो कसैलाई पनि
थाहा छैन । राजिव गान्त्री स्पे’शलिटी ह’स्पिटल दिल्ली । यसरी उपचार गरिन्छ त्यहाँ । आशा गर्छु, मेरा श्रीमानले न्या’य पाउनेछन् ।
अर्को राहुल यो दु’नियाँबाट बि’दा हुनु हुँदैन ।’

स्मरण रहोस्, राहुल बोहरले शनिबार फेसबुकमा एउटा पोस्ट लेखेर मानिसहरुलाई मद्दत गरिदिन अ’पिल गरेका थिए । त्यसको केही
घण्टापछि उनको नि’धन भयो ।राहुल बोहराले लेखे,मैले पनि राम्रो उपचार पाएको भए म पनि बाँ’च्थेँ । तिम्रो राहुल बोहरा । चाँडै नै
जन्म लिनेछु र राम्रो काम गर्नेछु अब हि’म्मत हा’रिसकेको छुउनले आफूबारे थप जानकारी पनि साझा गरे ।भिडियो apnepal बाट