Tuesday, December 7
Shadow

२४ घण्टामा सोच्नै नसकिने गरि बढे को रो ना सं’क्रमण र मृ’त्यु दर

२४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा
कोरो’ना सङ्’क्रमण पुष्टि भएको छ । २०
हजार पाँच सय ९६ पीसी आर र सात सय २० जनाको एन्टिजे न परीक्ष ण गर्दा नौ हजार चार सय ८३ जनामा सङ्’क्रमण देखिएको हो ।

यो सहित नेपालमा स’ङ्क्र’मण पुष्टि हुनेको सङ्ख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ५ जना निको भएका छन् । अहिले
सम्म तीन लाख १२ हजार १९ जना सङ्’क्रम णमुक्त भएकाछन् ।

अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्र’मित रहेका छन् । 

काठमाण्डाै उपत्यकामा मात्रै गएकाे २४ घण्टामा तीन हजार नाै सय २७ जनामा स’ङ्क्रमण पु ष्टि
भएकाे छ । काठमाण्डाैमा दुई हजार सात सय ८८, भक्तपुरमा पाँच सय ३७ र ललितपुरमा ६
सय दुई जनामा सङ्क्र’मण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

यस्तै को’रोनाका कारण नेपालमा थप दुई सय २५ जनाको ज्या’न गएको छ ।

पछिल्लो२४ घण्टा र यस अघिको विवरण सहित थप दुई सय २५ जनाको ज्’यान गएको स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित ज्या’न गुमा’उनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । साभार गरीयको