Tuesday, October 26
Shadow

खुशीको खबर : पूर्वराजा ज्ञानेन्द्र शाह काेराेना सङ्क्र’मणमुक्त, रानी कोमलको स्वास्थ्य भने यस्तो

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना सङ्क्रम’णमुक्त हुनुभएको छ
। दुई जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नर्भिक इन्टरनेशनल
अस्पतालले जनाएको छ ।

सङ्क्र’मण’मुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पता’लले जनाएको
छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट
शय्यामा सारेर उपचार भइरहेको छ ।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा दम्पतीमा कोरो ना भाइ रस
सङ्क्र’मण पुष्टि भएको थियो।
यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का
वरिष्ठ नेता झलनाथ खनाल भने निको भएर घर फिर्ता हुनुभएको छ ।    

उज्यालो नेटवर्क बाट साभार गरीयको