Saturday, October 23
Shadow

अत्यन्तै दुखद खबर : २४ घण्टामा रेकर्ड १३९ जनाको कोरो’नाबाट मृ’त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार पछिल्लो थप १३९ जनाको को रो’नाबाट मृत्’ यु भएको छ।

यो सँगै नेपालमा कोरो’नाबाट मृ’त् यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

यस्तै थप ९ हजार २७१ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ।

१७ हजार ६२३ नमूनाको पी सी आर र ७८८ को एन्टिजेन परीक्षमा ९ हजार २७१  जनामा संक्र’ मण देखिएको स्वास्’थ्य तथा जन’संख्या
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। मन्त्रालयका अनुसार सक्रि’य संक्र’मितको संख्या ९३ हजार १४१ पुगेको छ। 

याे सँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई को’रोना पुष्टि भइसकेको छ ।

आज देशभर ४२७ जना क्वा रेन्’टाइ नमा छन्। यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना डिस्चा’र्ज भएका छन्। 

आज एकै दिन चार हजार भन्दा धेरैले कोरो’नालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामु’क्त भएका स्वास्थ्य तथा जनसङ्ख्’या मन्त्रालयले जनाएको छ ।

यो सँगै सङ्’क्रम’णमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ७६ प्रतिशत रहेकाे छ ।

साभार : अन्नपूर्ण पोस्टबाट साभार