Wednesday, December 1
Shadow

पछिल्लो २४ घण्टामा यति धेरै जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा  थप ९ हजार २७१ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ।

१७ हजार ६२३ नमूनाको पी सी आर र ७८८ को एन्टिजेन परीक्षमा ९ हजार २७१  जनामा संक्र’ मण देखिएको स्वास्’थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। मन्त्रालयका अनुसार सक्रि’य संक्र’मितको संख्या ९३ हजार १४१ पुगेको छ। 

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घणटामा थप १३९ जनाको कोरो’नाबाट मृत्’यु भएको छ। यो सँगै नेपालमा कोरो’नाबाट मृ’त्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

आज देशभर ४२७ जना क्वारेन्’टाइनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना डिस्चा’र्ज भएका छन्। 

साभार : अन्नपूर्ण पोस्टबाट साभार