Tuesday, October 26
Shadow

यी राशि हुने युवती हुन्छन् अत्याधिक भाग्यशाली, विवाह पछि चम्किन्छ भाग्य

ज्योतिष शास्त्रमा पनि कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार उनीहरुको जे काम गर्दा पनि सफलता मिन्ने गर्दछ।
गरेको काम सफलताअ मिल्ने अनि परिवारमा सबैले माया गर्ने र यि राशी भएकी युवती निकै सरल सोभावकी हुन्छिन्।
हिन्दु धर्म अनुसार यि राशी भएकी यिवती जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यि राशी भएकी युवतीको आचरण र भाग्य पनि निकै राम्रो र असल हुन्छ। भिडियो हेर्नुस

मेष राशि
मेष राशि हुने युवतीपनि भाग्यशाली हुनछन् । इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन्।

यो पनि पढ्नुहोस
नेहा कक्करले सार्वजनिक गरिन् आफू गर्भव’ती हुनुको कारण सहितको भिडियो

कन्या राशि
कन्या राशि हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । यो राशि हुनेहरुलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ।

मकर राशि
मकर राशि हुने युवतीको पनि बैबाहिक जीवन सुखद् हुन्छ। उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ।

धनु राशी
धनु राशी हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन्। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन्। यो राशिका युवतीले खोजेको जस्तो पति पाउँछन्।