Sunday, October 24
Shadow

२४ घण्टामा नयाँ रेकर्ड यति धेरैमा देखियो कोरो’ना सं’क्र’मण, रेकर्ड मृ’त्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार आठसय ५० जनामा को’रोना भा’इरसको संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन
परीक्ष’णमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

शुक्रबारको तुलनामा शनिबार र आइतबार भने संक्र’मितको संख्या र मृ’तकको संख्यामा केही कमी आएको छ । शुक्रबार
सबैभनदा धेरै साढे नौ हजार बढी सं’क्रमित थपिएका थिए भने, ५८ ज’नाको मृ’त्यु भएको थियो ।

यो संख्या नेपालमा को’रोना भाइर’सको सं’क्रमण फैलि’एपछिकै उच्च हो । यस्तै स्वास्थय तथा जन संख्या मन्त्रालयका अनुसार आइतबार को’रोना भाइ’रसको सं’क्रमण’बाट देशभर ५२ जनाको मृ’त्यु’ भएको छ ।

यसतै, विभिन्न मितिमा कोरो’ना सं’क्र’मणका कारण मृ’त्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो समेत गणना गर्दा आइतबार मृ’तक संख्या ८८ रहेको छ ।

२४ घ’ण्टामा नेपालमा चार हजारभन्दा धेरै ‘राेना स’ङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अ
नुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्र’मणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेना’मुक्त हुनेकाे सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेकाे छ । अब नेपालमा को’रोना सङ्क्र’मण
मुक्त हु
ने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।

नेपालवाच बाट साभार