Sunday, November 28
Shadow

कोरोनाको सं’क्र’मण कारण अाजको दिनमा रेकर्ड धेरै यति धेरैको मृ’त्यु

पछिल्लाे २४ घण्टामा देशभर आठ हजार आठ सय ८५ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने थप ८८ जनाकाे ज्या’न गएकाे छ ।

पछिल्लो २४ घ’ण्टामा नेपालमा चार हजारभन्दा धेरै ‘राेना स’ङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अ
नुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्र’मणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेना’मुक्त हुनेकाे सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेकाे छ । अब नेपालमा को’रोना सङ्क्र’मणमुक्त हु
ने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।

नेपालमा पछिल्लो२४घण्टाको अवधिमा आठ हजारआठसय ५० जनामा कोरो’ना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन’ख्या मन्त्रा’लयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन
परी’क्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

शुक्रबारको तुलनामा शनिबार र आइतबार भने सं’क्रमितको संख्या र मृत’कको संख्यामा केही कमी आएको छ । शुक्रबार
सबैभनदा धेरै साढे नौ हजार बढी संक्र;मित थपिएका थिए भने, ५८ जनाको मृ’त्यु भएको थियो ।