Wednesday, December 1
Shadow

कारको डिक्की खोलेर हेर्दा प्रहरीले जे देख्यो, थाहा पाउँदा सबै च’कित

को’रोना भाइर सपछि लागेको लकडा उन छल्न आफ्नी ग’र्लफ्रेन्डलाई कारको डि’क्कीमा लुकाएर एक प्रान्तबाट अर्को प्रान्तमा ओसार्दै गर्दा दक्षिण अफ्रिकामा एकजना युवक पुलि सको फन्दामा परेका छन्। साथै कारको डिक्कीमा लुकेर त’स्क’रीमा पर्न राजी हुने ती युव’तीलाई समेत प्रहरीले प’क्रा उ गरेको बताइएको छ । हेर्नुहोस भिडियो

समाचार अनुसार, ती युवकले आफ्नी प्रे’मिकालाई कारको डि’क्कीमा लु’काएर गाउटेंग प्रान्तबाट पुमालांगा प्रान्त लैजाँदै गरेका थिए ।
गाउटेंग प्रान्त दक्षिण अफ्रिकाको सबै भन्दा ठूलो सहर जोहानेसबर्ग समेत पर्दछ । सो प्रान्त दक्षिण अफ्रिकामा सबैभन्दा धेरै को रोना संक्रमित भएको प्रान्त हो ।

सडकमा रहेको ढाटमा रोकिएको कार भित्र चेकजाँच हुँदा डिक्कीमा लुकाएर लैजाँदै गरेकी यु’वती फे’ला परेकी थिइन् । दक्षिण
अफ्रिकी सञ्चार माध्यमहरुमा प्रकाशित भएको भिडियो अनुसार प्रहरीले कारको डि’क्कीमा लु’केकी एक म’हिलालाई निकाल्दै
गरेको देखिएको थियो । ती महिलाले जिन्स तथा टिसर्ट लगाएकी थिइन् ।

डि’क्कीमा महिलालाई देखेसँगै पुलिसले आर यू ओके ? भनेर सोधेको सुनिन्छ । त्यसपछि ती महिला हातमा ब्याग बोकेर डि’क्कीबाट
बाहिर निस्किन्छन् र जुत्ता लगाउँथिन् । को’रोना भाइरस महामारी रो’क्नका लागि ब’न्द थियो । जसमा मानिसहरु खाने कुरा,
औषधि तथा अन्य अत्यावश्यक किन्ने काम बाहेकका लागि बाहिर निस्किन प्र’तिबन्ध लगाइएको थियो । एजेन्सी

प्रतिकात्मक तस्बिर