Tuesday, December 7
Shadow

‘हामीले त बुबा गु’मायौं, तर मेरा बुबाजस्तै अरु कसैका पनि बुबा न’मरुन्’ , पुरा खबर पढनुस

भक्तपुर नगरपालिका ९ कमलविनायक मालपोतस्थित साजन लेवाले कोरो ना संक्र मित आफना पिता ४९ वर्षीय तुल्सीरामलाई बचाउन
भरमग्दुर प्रयास गरे। वैशाख १० गतेदेखि दैनिक ३० हजार रुपैयाँ अस्पता ललाई बुझाए पनि। तर अक्जिसन अभावमा तुल्सीरामले ज्या
न गु’माउनुपर्‍यो।

साजन भन्छन्, ‘सामान्य किसानको परिवार भए पनि दैनिक यति ठूलो राशी खर्चेर बुबालाई ब’चाउने प्रयास गरें। तर राज्यको
कमजोरीका कारण कम उमेरमै मेरो पिताले अनाहकमा ज्या न गु’माउनु पर्‍यो । आफना पिताको जस्तै अरु संक्रमितको ज्या’न न
जाओस् भन्दै उनी भन्छन्, ‘मेरा बुबा त मरे, तर मेरा बुबाजस्तै अरु कसैका पनि बुबा न’मरुन् राज्यको कामजोरीका कारण।’

यस्तो थियो घ’टना-भक्तपुर इन्टरनेशनल अस्प तालमा विहीबार राति ८ बजे नर्स र डाक्टरहरु एउटा कोठाबाट अर्को कोठामा जाने
आउने गरिरहेका थिए। सबैजना त’नावमा देखिन्थे। नर्स र डाक्टरहरुको यो अवस्था देखेर मनमा चिसो पस्न थाल्यो तुल्सीरामका परिवारलाई।

नजिकै गएर नर्सहरुलाई सोधे कसैले केही भनेनन्। तुल्सीरामलाई आइसीयुमा राखिएको थियो। भित्र आइसीयुका बि’रामीका परिवार
फोन गर्नमा नै व्यस्त थिए। त्यही क्रममा आइसी युमा गएर हेर्दा डाक्टरहरु एक बि’रामीलाई बचाउन लागिपरेका थिए। वार्डमा
राखेको ठाउँमा पर्दाले छो’पेर राखेको थियो।

पर्दा खोलेर हर्दा तुल्सीराम उ’तानो अवस्थामा थिए। उनको मुखमा अक्सि जनको मास्क पनि थिएन। भान्जा सुरेश ह्यौ’गजुका अनुसार
मामालाई बैशाख १० गते अस्पता लमा भर्ना गरिएको थियो। अस्प तालमा ल्याएदेखि अ क्सिजन दिइरहेको थियो। केही दिन आइसो
लेसनमा राखेर उनको स्वा स्थ्यमा केही सुधार नआ एपछि आइसी युमा सारियो।

को’भिडसँगै उनलाई फो क्सोमा नि’मोनिया देखिएको थियो। डाक्ट रका अनुसार उनलाई श्वा’स फे’र्न गा’ह्रो भएको थियो। तर पनि
हो’समा नै थिए। उनलाई २४ सै घण्टा अक्सिजन दिनुपर्ने र सतप्रतिशत अ क्सिजन दिनुपरेपछि विहीबार साँझ साढे सात बजे
भे’न्टिलेटरमा राख्ने तयारी भएको थियो।

बाँ’चिन्छ भने जे गर्न पनि तयार भएको परिवारले बताएपछि भे’न्टिलेटरमा राखिएको थियो। तर राति एक्कासी ९ बजे अस्प
तालले हामी बि’रामीलाई हेर्न सक्दैनौं जहाँ लानुपर्ने हो लैजानु भन्यो। अस्पतालमा परिवारको रु’वाबासी च’ल्यो। एक्कासी कहाँ लैजाने, परिवार अलमलमा पर्‍यो।

त्यही समयमा परिवार आइसीयुमा हेर्न जादा तुल्सीरामको वार्ड पर्दाले छो’पेर राखिएको थियो भने र उनको मृ’त्यु भइसकेको
थियो। अक्सिजन सकिएपछि समयमा नपाएका कारण उनको मृ’त्यु भएको परिवार बताउँछन्। ‘अस्पतालको ला’परवाहीका
कारण बि’रामीको मृ’त्यु भयो,’ भान्जा सुरेशले भने, ‘उनीहरुले पहिला नै अक्सिजन सकिन लाग्यो हामीसँग स्टक छैन भने
र भनेको भए हामी पनि केही जुगाड गर्न सक्थ्यौं नि।’

अस्पतालले जहाँसुकै लैजाऊ भने पनि रेफर पत्र नदिएको उनले बताए। ‘यदि सबै बि’रामी अलि धेरै सिकिस्त भएको भए हिजो
अस्पतालमा लासै ला’स हुन्थ्यो,’ आक्रोसित हुँदै उनले भने। ‘सायद अ’ग्रिम सूचना भएको वा सम्बन्धित निकायहरुको समन्वय
भएको भए मेरो बुवा बाँ’च्नुहुन्थ्यो होला,’ छोरा साजन भन्छन्, ‘चार दिन अगाडि मेरी दिदीको पनि यही अस्पतालमा को’भिडकै कारण नि’धन भएको थियो।

डाक्टरले उपचार गर्दागर्दै मृ’त्यु भयो तर अहिले अक्सिजन सकिएका कारण बुबाको मृ’त्यु भएको देखिएको छ।’ उपचार हुदाँ
हुदै बि’त्नु र अ’भावका कारण बि’त्नुमा धेरै फरक भएको उनको भनाई छ। तुल्सीरामसँंगै सोही अस्पतालमा उपचाररत अर्का
एक जनाको पनि अक्सिजन अभावकै कारण मृ’त्यु भएको थियो ।

यस्तो छ अस्पतालको भनाइ–अस्पतालले पनि अक्सिजन अ’भाव घटना भएको बताएको छ। अक्सिजन खो’ज्दाखोज्दै पनि न
पाएर घटना भएको अस्पताल प्रशासनको भनाइ छ। अक्सिजन सकिन लागेको खबर पाउनेबित्तिकै र रिफरको लागि अस्प
ताल खोज्दाखोज्दै मृ’त्यु भएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

बि’रामीको अवस्था निकै ग’म्भीर अवस्था रहेको र अस्पता लले अक्सिजन राखेर नै रि’फर गरे पनि बि’रामीको मृ’त्यु भएको
उनी सुनाउँछन्। ‘अहिले भक्तपुरमा मात्र होइन सबै अस्पता लमा अक्सिजनको कमी छ,’ उनले भने। त्यसैले सबै जना घरमै बसेर सुरक्षित हुन उनले आग्रह गरे।

पी’डितको माग-यस्तै अवस्था अरु विरामीले भोग्नु नपरोस् भन्ने उल्लेख गर्दै परिवारले अस्प ताललाई का’रबाही हुनुपर्ने मा’ग गरेको छ। अहिलेसम्म तुल्सीरामको श’व उठेको छैन भने परिवारले अस्पतालसँंग क्ष’तिपूर्ति मा’ग गरेका छन् ।

esidhakura बाट साभार गरियको