Tuesday, January 18
Shadow

सुन लगाउँदा यि गल्ती झुक्कियर पनि नगर्नुहोला हुनेछ एकदमै अशुभ

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै अस र पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ । तर गल त तरिकाले गरगहना लगाउँदा अ शुभ हुने विश्वास गरिन्छ ।
सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने सं कट आइ पर्न सक्छ । सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छः भिडियो हेर्नुस

१) देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा सम स्या आउने गर्छ । लगाउनै परेमा भने ज्योतिषसँग सल्लाह लिनुपर्छ ।

२) खुट्टामा सुन पहिरिएमा वैवाहिक जीवनमा सम स्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।

३) घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४) सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५) गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।

६) साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ।

७) ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन।

८) सुन भेट्टाउनु वा हराउ नु दुबै अ शुभ मानिन्छ । सुन हराउँदा बिरा मी भइने र भेट्टा उँदा खर्च ब ढ्ने गर्छ ।

९) वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ।

१०) फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११) सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रति रोधी क्षमता मा वृद्धि हुन्छ ।

१२) कम्मरमा कहिल्यै पनि सुन लगा उनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ।

१३) पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।