Friday, October 22
Shadow

स्वदेश फर्किने तयारीमा रहेका १० हजार नेपाली कामदारको लागी अायो यस्तो दखद खबरः उडानको प्रतिबन्ध लम्बिने संकेत

वैदेशिक रोज गारीबाट फर्किने तयारीमा रहेका काʼ मदार एक साता सम्बन्धित देशमै रोकिने भएका छन् । सरकारले वैशाख २३
देखि लागू हुने गरी अन्तʼर्राष्ट्रिय हवाई उ डान बन्द गर्ने निर्णय गरेसँगै उनीहरू सम्बन्धित देʼशमै रोʼकिने भएका हुन् ।

बिहीबार देखि वैदेशिक रोजगाʼरीमा कामदार जान र फर्किन ठप्प भएको छ । कोरोना भाइरस नियʼन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान बन्द
गर्दा वैदेशिऽक रोजʼगारीबाट फर्किन टिकट लिएर बसेको १० हजारभन्दा धेरै नेपाली प्रʼभावित हुने श्रम, रोजगार तथा सामाʼजिक सुरक्षा मन्त्राʼलयले जनाएको छ ।

अन्तʼʼर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फʼर्कने तयारीमा रहेका कामदारले सम्बʼन्धित देशका कुटनीतिक नियोग गुहार्न थालेका छन् ।
वैदेशिक रोजʼगारीबाट सातामा १० हजार कामदार फर्किने गरेको वैदेशिक रोजगार विभागको तंथ्याक छ ।

उडान बन्द भएर स्वदेʼश फर्किʼन सʼमस्या भए सम्बन्धित देशका दूतावासले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक
सुरक्षा मन्त्राʼलयका सह–सचिव तथा प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

कोरोना महामारीमा स्वʼदेश फर्किदाँ काʼमदारलाईसमेत जोखिम हुने र एक साता अʼन्तर्राष्ट्रिय उडान बन्द हुँदा खासै समस्या
नहुने उनले बताए । नेपाली कामʼदारको मुख्य रोʼजगार गन्तव्य देश मलेसिया, साउदी अरब, यूएई, कतार, ओमान,
बहराइन, कुवेत र जोर्डʼनबाट घर विदामा, करार अवधि सकिएर र कोरोनाका कारण रोजगारी गुʼमाएका कामदार दैनिक

५ देखि ७ सय फʼर्किने गरेको विभाʼगको तथ्यांक छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राऽष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले तत्काʼल कोरोना भाʼइरस नियन्त्रण गर्न वैशाख मसान्तसम्म अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लगाएको हो । को
रोना भाइर सको महा मारी फैलिए सरकारले अन्तर राष्ट्रिय उडानको प्र तिब न्ध लम्बिने संकेत गरेको छ । पछिल्लो समय नेपालमा को
रोना संक्रमिʼतहरूको संख्या बढ्दै जाँदा अवʼस्था सामान्य हुन केही समय लाग्न देʼखिएको छ ।

जसका कारण अन्तर्राष्ट्रिय उडानको प्रति बन्ध थपिने वैदे शिक रोजगारी व्यवसायीले बताएका छन् । रमेश भारती/ शिलापत्र डटकम ( शिर्षक सम्पादन गरिएको)