Monday, December 6
Shadow

शुक्रबार नेपाली बजारमा सुनको मूल्य धेरैले बढयो, पुग्यो यति

हिजो शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । अस्ति बुधबार बिहिबार प्रति तोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य हिजो ११ सयले बढेको हो । भिडियो हेर्नुस

सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुन ९१ हजार २ सय रपैयाँमा कारोबार हुनेछ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीे प्रति तोलामा ३५ रुपैयाँले बढेको हो ।

चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

अर्को खबर

यस्तै पछिल्लो २४ घण्टामा कोरो’ना भाइ’रस सं’क्र’मणबाट ८२ सय ८७ जना सं’क्र’मित भएका छन् । स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशा’लामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परी क्षणबाट
८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सं’क्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

को’रोना भा’इरसको सं’क्रम’णबाट नेपालमा थप ५३ जनाको मृ’त्यु भएको छ। विभिन्न अस्पता’लमा उप’चररत उनीहरुको
गत२४ घण्टाभित्र मृ’त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।

पछिल्ला दिनहरुमा नेपालमा को’रोना सं’क्रम’णबाट दैनिक करिब ५० जनाको मृ’त्यु हुँदै आएको छ। को’रोना सं’क्रम’णको
तीव्र बन्दै जाँदा अ’स्पता’लहरुमा बेड, आ’इईसी’यू, भेन्टि’लेटर तथा अ’क्सि’जनको अभाव देखिएको छ। यसले को’रोना
सं’क्र’मणपछि मृ’त्यु हुने दर उच्च बनाएको छ।