Sunday, October 24
Shadow

छ’तबाट खसेर ज्या’न गुम्यो, परीक्षण गर्दा कोरोना सं’क्रमण पनि पुष्टि

कैलालीको धनगढीमा छ’तबाट खसेर ‘ज्यान गु’माएकी एक महिलामा को’रोना सं’ क्रमण पुष्टि भएको छ। भिडियो

धनगढी उप महा नगरपालिका-१ मा बस्ने ५० बर्षीया महिलाको शुक्रवार ३ बजे छतबाट खसेर मृ’ त्यु भएको थियो।
त्यसपछि कोरो’ना परीक्षण गर्दा उनीमा सं’क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीले जानकारी दिए।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरो’ना भाइ’रस सं’क्र’मणबाट ८२ सय ८७ जना सं’क्र’मित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशा’लामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय
८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सं’क्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

को’रोना भा’इरसको सं’क्रम’णबाट नेपालमा थप ५३ जनाको मृ’त्यु भएको छ। विभिन्न अस्पता’लमा उप’चररत उनीहरुको
गत२४ घण्टाभित्र मृ’त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।

पछिल्ला दिनहरुमा नेपालमा को’रोना सं’क्रम’णबाट दैनिक करिब ५० जनाको मृ’त्यु हुँदै आएको छ। को’रोना सं’क्रम’णको
तीव्र बन्दै जाँदा अ’स्पता’लहरुमा बेड, आ’इईसी’यू, भेन्टि’लेटर तथा अ’क्सि’जनको अभाव देखिएको छ। यसले को’रोना
सं’क्र’मणपछि मृ’त्यु हुने दर उच्च बनाएको छ।