Saturday, November 27
Shadow

शहीद नगरका मेयर यादवले आफू चढ्ने गाडी‍ एम्बुलेन्स बनाउन दिने , परा खबर पढी सम्मानमा एक शेयर अवश्य गर्नुहोला

धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदयकुमार यादवले चढ्दै आएकाो सरकारी गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।
कोरो नाभाइर सको संक्र मणले एम्बुले’न्स अभावमा बिरा’मीले ज्या’न गुमाउने स्थिति आएको भन्दै उनले आ’फूले चढदै आएको सरकारी
गाडी एम्बुले’न्सका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् । भिडियो हेर्नुस ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख यादवले प्रदेश २–०२ ००१ झ ०००१ नम्बरको गाडीलाई कोरोना संक्रमितलाई अस्पताल
लैजान र अस्पतालबाट घर पुर्‍याउन प्रयोग गर्ने गरी एम्बुलेन्स बनाइने जानकारी दिए ।

‘एम्बु’लेन्स नपाएर कोरो’ना सं’क्रमित अस्प’ताल पुग्न नसक्दा ज्या’न गुमाएको कैयौँ समाचार पढ्दा अ’त्यन्त दुःख लागेको छ ।
भारतसँग सीमा जोडिएकाले धनुषाका ग्रामीण भेगमा पनि संक्र’मित हुनेको संख्या बढ्न थालेको भन्दै ग्रामीण भेगका संक्रमितले
अस्पताल जान एम्बुलेन्स पाइरहेका छैन,’

विज्ञप्तीमा लेखिएको छ ‘तसर्थ आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका सं’क्रमितलाई अस्प’तालसम्म र अस्प
तालबाट घरसम्म पुर्‍याउनका लागि एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने घोषणा गर्दछु ।’