Tuesday, December 7
Shadow

दुखद खबरः कोरोनाको सं’क्र’मण कारण अाजको दिनमा मात्र यति धेरैको मृ’त्यु

को’रोना भा’इरसको सं’क्रम’णबाट नेपालमा थप ५३ जनाको मृ’त्यु भएको छ। विभिन्न अस्पता’लमा उप’चररत उनीहरुको
गत२४ घण्टाभित्र मृ’त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको छ।

सँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।

पछिल्ला दिनहरुमा नेपालमा को’रोना सं’क्रम’णबाट दैनिक करिब ५० जनाको मृ’त्यु हुँदै आएको छ। को’रोना सं’क्रम’णको
तीव्र बन्दै जाँदा अ’स्पता’लहरुमा बेड, आ’इईसी’यू, भेन्टि’लेटर तथा अ’क्सि’जनको अभाव देखिएको छ। यसले को’रोना
सं’क्र’मणपछि मृ’त्यु हुने दर उच्च बनाएको छ।

यता शनिबार चितवनमा को’रोनाबाट १४ जनाको मृ’त्यु भएको छ । चितवनमा यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार
१० जनाको मृ’त्यु भएको थियो ।

चितवन सदरमुकाम भरतपुरको चौबिसकोठी चोक । कोरो’ना सं’मण ह्वात्तै बढेपछि जिल्लामा निषेधा’ज्ञा लागेका कारण चहल
पहल कम छ ।

चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनका अ’स्पताल’हरुमा १२ जनाको मृ’त्यु भएको हो भने एकजनाको
घरमै र एकजनाको बाटोमा ज्या’न गएको ‘स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृ’त्यु भएकामध्ये आठजना चितवन जिल्लाका संक्र’मितहरु हुन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरको सरकारी अस्पतालमा
उप’चार गराइ रहेकामध्ये ६ जनाको मृ’त्यु भएको छ । तीमध्ये चारजना चितवनका हुन् । दुईजना नवलपुरका रहेको कार्यालयले
जनाएको छ । भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्प’तालमा चितवन, नवलपरासी र दाङका एक/एकजना गरेर कूल तीनजना ‘संक्र’मितको ज्या’न गएको छ ।

चितवन मेडिक’ल कलेज (सिएमसी)को शिक्षण अस्प’तालमा अर्घाखाँची र चितवनका एक/एकजना संक्र’मितको ज्या’न गएको छ ।
भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्या’न्सर अस्पता’लमा पनि जनकपुरका एकजनाको ज्या’न ग’एको स्वा’स्थ्य कार्यालयले
जानकारी दिएको छ । अस्प’ताल बाहेक पनि उपचारका लागि ल्याउँदै गर्दा राप्तीका एक’जना सं’क्र’मितको मृ’त्यु भएको छ ।
त्यसैगरी माडीमा एकजना सं’क्र’मितको मृ’त्यु भएको हो ।